gallery/e107af63-e641-4582-8ab0-b88c11287a54
gallery/text_工作區域 1

Hong kong Urgen Dorjee Choling Buddhist Center

About us

Buddhism is the most peaceful religion of the world. If the Buddha’s teachings and principles are contemplated and practiced, it helps to relieve all kinds of suffering on all living beings and leads to a path for achieving peace on earth. This Buddhist Center was founded in Hong Kong on 29 August 2005 to transmit, restore and promote the profound and precious teachings of the Buddha through prayers, teachings and lectures to all Buddha devotees in Hong Kong. 

In the present situation, Khenpo Ngawang Theckchok is stationed in this Cener in Hong Kong and he has been giving teachings on Sutrayana and Trantrayana to all Nepalese and other Buddha followers here. He is also giving teachings about Buddhism and performing world peace puja and many others religious programs.

Programs in general:-
(1) One day fasting Puja will be organized on every full moon and new noon day.
(2) Every Sunday from 2:00pm 21 Arya Tara Dolma will be worshiped.
(3) If any member passes away, Puja will be performed for three days.
(4) The Buddha’s birth anniversary program will be organized and celebrated in mass on Baishakh Purnima.
(5) Saga Dawa Puja will be organized in month of Jeth. 
(6) On 1st day of Sawan month, worshiping for deceased (Pitri Puha) will be held. 
(7) The Guru Rinpoche puja will be organized on 23rd day of Badau month (on sixth month of Manjushree calendar).
(8) On 16th day of Ashoj month, worshiping for deceased (Pitri Puja) will be held.
(9) In Dashami, on 20th day of Ashoj month, 1000 oil laps will be lit (offered).
(10) Tola, Sonam and Gyalpo Losar program will be organized annually.
(11) Gyabshi Puja program will be organized in month of Push before the three Losar.

 

हङकङ उर्गेन दोर्जे क्षोलिङ बुद्धिष्ट सेन्टर सम्बन्धी जानकारी ।

संसारका सारा प्राणीहरुलाई दुःख, पीर र कष्टबाट मुक्त गरी शान्तिको बाटोमा डोर्याउन एउटै मार्ग तथा उत्तम मार्ग बुद्ध धर्म भएकोले यसको बिषयमा अध्ययन गर्ने श्रवण, चिन्तन र मनन गर्न इच्छुक भएका महानुभवहरुलाई यस धार्मिक [संस्था] सेन्टरबाट शिक्षा दिक्षा दिनेछ।
हङकङमा स्थायी वा अस्थाई रुपमा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरुको लागि सो इच्छा अनुसारको पुजापाठ गर्नुको साथै धर्म सम्बन्धी पठन पाठन साथै बुद्धको उपदेश तथा दर्शनको पुनरुत्थान गर्नको लागि धर्मगुरु खेन्पो श्री साङ्गे राङ्जुङ् रिन्पोछे ज्युको प्रमुख निर्देशनमा सन २००५ म हङकङ उर्गेन दोर्जे क्षोलिङ बुद्धिष्ट सेन्टरको स्थापना गरिएको हो।

वर्तमान अवस्थामा खेन्पो ङवाङ थेग्क्षोग ज्यू यस बुद्धिष्ट सेन्रट हङ्कङ्मा रहनु भएको छ र उहॉले यहॉं रहेको समस्त नेपालीहरु र अन्य हङ्कङ्बासी बौद्धमार्गीहरुलाई सुत्रयान र तन्त्रयानको ज्ञान दिलाउने तथा बिश्व शन्ति पूजा र बुद्ध धर्म सम्बन्धी धार्मिक कार्यक्रमहरु गरिरहेको छ।
सामान्य कार्यक्रमहरू:-
(१) हरेक पूर्णिमा र औंसीमा एक दिने व्रत पूजा आयोजना गरिने छ ।
(२) हरेक आइतबार 2:00 बजेबाट एक्काईस आर्य तारा डोल्माको पूजा गरिने छ ।
(३) कुनै सदस्यको मृत्यु हुन गएमा तीन दिन पूजा गरिदिने छ ।
(४) बैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती कार्यक्रम भव्यताको साथ अायोजन गरिने छ ।
(५) ज्येष्ठ महिनमा सागा दावा पूजा आयोजना गरिने ।
(६) साउन १ गते पित्री चढाउने पूजा गरिने ।
(७) मन्जु श्री पात्रो छेटौ महिनको दशनी (भदौ २३) गते गुरु रिन्पोक्षेको पूजा अायोजना गरिने ।
(८) असोज (१६ गते) पित्री चढाउने पूजा गरिने ।
(९) असोज महिन (२० गते) दशमीमा १००० बत्ती बाल्ने ।
(१०) बार्षिक रूपमा तोला, सोनाम र ग्याल्पो लोसारको कार्यक्रम आयोजन गरिने । 
(११) तिनै ओटा लोसार आउनु अघि पौष महिनमा सामूहिक ग्रह शान्ति ग्याब्श्यी पूजा गरिने छ ।

कार्यक्रमप्रति आस्था राख्ने ब्यक्तिले मासिक हङकङ डलर ५० वा सो भन्दा बढी तिरेर सेन्टरको साधारण सदस्य बन्न सक्नेछन् ।

gallery/whatsapp image 2019-02-14 at 17.23.25